ओ एन एफका अध्यक्ष गोबिन्द गाउले द्दारा घोषणा रकम १० लाख ५१ हजार वन हस्तान्तरण
Monday, February 2, 2015
नेपाली प्रवासी मंच (ओ एन एफ) का अध्यक्ष श्री गोबिन्द गाउंलेले दीर्घकालिन
र ब्यबस्थित नेपाल हाउसको लागि घोषणा रकम १० लाख ५१ हजार वन आईतबार एक कार्यक्रम
बिच समितिलाई हस्तान्तरण गर्नु भएको छ । नेपाल हाउस व्यवस्थापन समितिका
अध्यक्ष श्री बिनोउ कुंवरलाई ओ एन एफको तर्फबाट अध्यक्ष गाउंलेले हस्तान्तण
गर्नु भएको हो । घोषणा सम्बन्धि खबर हेर्नु हो-
http://nepalhousekorea.blogspot.kr/2015/01/onf.html
http://nepalhousekorea.blogspot.kr/2015/01/onf.html