कास्की पोखराका भरत थापाबाट नेपाल हाउसलाई १ लाख १० हजार वन सहयोग

Tuesday, February 10, 2015

ईपिएस मार्फत ४ वर्ष अधि दक्षिण कोरिया आई मिर्याङमा कार्यरत समाज सेवी श्री भरत थापाज्युले नेपाल हाउसलाई १ लाख १० हजार १०० वन सहयोग गर्नु भएको छ  । पोखरा उप महानगरपालिका वडा नं. २४ घर भएका श्री थापाले सामाजिक सेवा स्वरुप सो सहयोग गर्नु भएको हो  । नेपाल हाउस बन्नु सबैं नेपालीको गौरव हुने बताउने उहांले  स्वच्छीक रुपमा सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP