भीम नगर चितवनका सुशिल गुरुङबाट नेपाल हाउसलाई १ लाख ११ हजार १११ वन सहयोग

Sunday, February 8, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियान लाई सफल बनाउन नेपाल सामुदायिक समितिका उपाध्यक्ष  श्री सुशिल गुरुङ ज्युले  नेपाल हाउसलाई १ लाख ११ हजार १११ वन सहयोग गर्नु भएको छ । नेपालको चात्रा वन नगर पालिका  ८ चितवन बाट ईपिएस भीषा मार्फत कोरिया आई कार्यरत रहनु भएका समाजसेवी श्री गुरुङ अभियानको यस पवित्र कार्यमा सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP