मुस्ताङ जोमसोमकी सुश्री शायना बानियाबाट नेपाल हाउसलाई १ लाख ११ हजार वन सहयोग

Wednesday, February 11, 2015

दीर्घकालिन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड़ वोन संकलन अभियानलाई सफल बनाउन जोमसोम मुस्ताङ बाट कोरिया आइ कोरियाको जन्जु शहरमा कार्यरत शायना बानिया ज्युबाट नेपाल हाउसलाई  १ लाख ११ हजार वन सहयोग प्राप्त भएको छ । लामो समय देखि  समाज सेवामा लाग्नु भएकी मिलनसार  र सहयोगीकी धनी सुश्री शायना बानियाँ ज्युबाट नेपाल हाउसलाई उक्त सहयोग प्राप्त भएको हो ।


Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP