नेपाल योङ स्टार ग्रुप प्रा.लि.का अध्यक्ष यम श्रेष्ठबाट नेपाल हाउसलाई १ लाख १ हजर वन सहयोग

Wednesday, February 11, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन नेपाल योङ स्टार ग्रुप प्रा.लि.का अध्यक्ष श्री यम श्रेष्ठज्युबाट नेपाल हाउसलाई १ लाख १ हजर वन सहयोग प्राप्त भएको छ । नेपाल योङ स्टार ग्रुप दक्षिण कोरियाका संस्थापक अध्यक्ष समेत रहनु भएका श्री श्रेष्ठले गत बर्ष नेपालमा नेपाल योङ स्टार ग्रुप प्रा.लि. नामक कम्पनीको स्थापना गर्नु भएको छ । कम्पनीले हाल पहिलो चरणमा कोरियन कफीलाई नेपाली बजारमा पुर्याई बिक्री बितरण गरिरहेको छ । कोरियाली भूमिमा सकृय समाज सेवीको नामले चिनिनु हुने श्री श्रेष्ठले कम्पनीलाई  नेपाल अधिराज्य भर सेवा दिन सक्ने गरि बृहत बनाउने तयारी गरि रहनु भएको छ । काभ्रे जिल्ला स्थायी घर भएका उहां करिव दुई बर्ष पछि पुन: कोरिया आउनु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP