वुमन फर वुमन कोरिया द्वारा ५ लाख ५ हजार ५ सय ५५ वोन सहयोग प्राप्त

Monday, February 9, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियामा रहेका महिलाहरुको हितको लागि स्थापित सकृय सस्था वुमन फर वुमन बाट ५ ०५ ५५५ वोन सहयोग प्राप्त भएको छ ।आपत् बिपत् र बिरामी महिला चेलीहरुको उद्दार र सहयोग गर्दै आएको संस्थाले एक महिला आवास गृह पनि संचालन गर्दै ६०० जना भन्दा बढीलाई सेवा उपलब्ध गराई सकेको छ । साथै हरेक महिना को अन्तिम हप्ता निशुल्क: स्वास्थ्य सेवा, कोरियन भाषा कक्षा पनि संचालन गर्दै आएको संस्थाले कोरियामा क्रियाशील सबै संस्था संग  हातेमालो पनि गर्दै आएको छ । नेपाल हाउस ब्यबस्थापन समिति द्वारा बिशेष धन्यवाद /

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP