म्याग्दीकी युलिना मगर (देबी) द्वारा नेपाल हाउस लाई १ लाख ५ हजार वोन सहयोग प्राप्त

Tuesday, February 3, 2015

दिर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि १० करोड वोन संकलन गर्ने अभियानमा कोरियामा रहेका ब्यापारी,संघ संस्था तथा व्यक्तित्व हरुले सहयोग गर्ने क्रम तिब्र रुपमा अघि बढी रहेको अबस्थामा म्याग्दी जिल्ला हिस्तान गा.बि.स-६ कि हाल ख्यांगीदोमा कार्यरत  युलिना मगर (देवी) ले नेपाल हाउसलाई १ लाख ५ हजार वोन सहयोग गर्नु भएको छ/सहयोगी मनकि धनि मगरलाई नेपाल हाउस ब्यबस्थापन समितिको तर्फ बाट हार्दिक धन्यवाद/

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP