गोरखाका सुमन श्रेष्ठबाट नेपाल हाउस लाई १ लाख ११ हजार वोन सहयोग
Tuesday, February 3, 2015
दिर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि १० करोड वोन संकलन गर्ने
अभियानमा कोरियामा रहेका ब्यापारी,संघ संस्था तथा व्यक्तित्वहरुले सहयोग
गर्ने क्रम तिब्र रुपमा अघि बढी रहेको अबस्थामा गोर्खा जिल्ला दार्बुंग
गा.बि.स-६ का हाल बुसानमा ३२ महिना देखि कार्यरत सुमन श्रेष्ठले नेपाल
हाउसलाई १ लाख ११ हजार वोन सहयोग गर्नु भएको छ/सहयोगी मनका धनि
श्रेष्ठलाई नेपाल हाउस ब्यबस्थापन समितिको तर्फ बाट हार्दिक धन्यवाद/