लामा ट्रेडर्स आनसानका संचालक राजेश लामाबाट नेपाल हाउसलाई ३ लाख ५१ हजार वन सहयोग

Tuesday, February 3, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन कोरियाको आनसान शहर स्थित लामा ट्रेडर्स का संचालक श्री राजेश लामाज्यु बाट नेपाल हाउसलाई ३ लाख ५१ हजार वन सहयोग प्राप्त भएको छ ।  काभ्रेपलान्चोक जिल्लाबाट कोरिया आई ब्यबसाय गरि रहनु भएका सफल ब्यबसायी श्री लामा लामो समय देखि आनसान एरियामा ब्यापार ब्यबसाय संचालन गर्दै आउनु भएको छ । कोरियामा  ब्यबसायिक सफलता  हांशिल गर्नु भएका उहां समाजिक सेवामा समेत त्यत्तिकै सकृय हुनु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP