खोटाङकी मिना राईबाट नेपाल हाउसलाई १०५ हजार वन सहयोग

Thursday, February 5, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन खोटाङ जिल्लाबाट कोरिया आई कार्यरत कलाकार तथा समाज सेवी मिना राईबाट नेपाल हाउसलाई १०५ हजार वन सहयोगप्राप्त भएको छ । समाजसेवी राई गायन कलामा पोख्त कलाकार हुनुहुन्छ । कोरियामा चिर परिचित तथा प्रशिद्द सुनाखरी ब्याण्डमा समेत आबद्द कलाकार राई समाज सेवामा समेत त्यत्तिकै दख्खल राख्नु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP