स्याङजाका समाजसेवी डि बी थापाबाट नेपाल हाउसलाई १५१,००० सहयोग

Saturday, February 14, 2015

दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन स्याङजा जिल्लाबाट कोरिया आई कार्यरत नेपाली जन सम्पर्क समितिका नि वर्तमान सल्लाहकार तथा सकृय सदस्य श्री डि बी थापाज्युबाट नेपाल हाउसलाई १५१,००० सहयोग प्राप्त भएको छ । नेपाल हाउसको यस परोपकारी अभियानमा समाजसेवी श्री थापाज्युबाट नेपाल हाउसलाई आर्थिक सहयोग प्राप्त भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP