फेवा मार्टका संचालक नेत्र रानाबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग
Saturday, February 14, 2015
दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड चन संकलन अभियानलाई सफल बनाउन स्या.जा जिल्लाबाट कोरिया आई ब्यबसाय गरि रहनु भएका समाजसेवी श्री नेत्र रानाज्युबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग प्राप्त भएको छ ।राजधानी सउलको तोङदेमुन शहरमा फेवा मार्ट संचानल गर्दै आउनु भएका ब्यबसायी श्री राना ज्युबाट उक्त सहयोग प्राप्त भएको हो ।