तनहुंका लक्षमण गुरुङबाट नेपाल हाउसलाई १ लाख २० हजार वन सहयोग

Sunday, February 1, 2015

दीर्घकालिन र व्यवस्थित नेोाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन तनहुंका समाज सेवी श्री लक्षमण गुरुङज्युबाट नेपाल हाउसलाई १ लाख वीस हजार वन सहयोग प्राप्त भएको छ । कोता ९  तनहुंबाट ईपियस भीषा मार्फत कोरिया आउनु भएका श्री गुरुङ हाल कोरियाको आनसान एरियामा कार्यरत हुनुहन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP