काभ्रेकी अन्जु लामा बाट नेपाल हाउसलाई १०१ हजार वन सहयोग

Thursday, February 5, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन काभ्रेकी अन्जु लामाज्यु बाट नेपाल हाउसलाई १०१ हजार वन सहयोग प्राप्त भएको छ । काभ्रेपलान्चोक जिल्लाबाट कोरिया आई कार्यरत समाजसेवी लामाबाट नेपाल हाउसलाई उक्त सहयोग प्राप्त भएको हो । उहांलाई नेपाल हाउस व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यबाद ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP