सोलुखुम्बु सम्पर्क समितिका उपाध्यक्ष दुर्गा राईबाट नेपाल हाउसलाई ११० हजार वन सहयोग

Thursday, February 5, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन सोलुखुम्बु समपर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष श्री दुर्गा राई ज्युबाट १ लाख १० हजार वन सहयोग प्राप्त भएको छ । पवाई गाविस ३ सोलुखुम्बु  जिल्लाबाट कोरिया आई कार्यरत समाज सेवी श्री राईबाट उक्त सहयोग प्राप्त भएको हो उहां हाल कोरियाको थेगु शहरमा कार्यरत हुनु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP