काठमाडौ ठूलो भर्याङका बिष्णु सेरचनबाट नेपाल हाउसलाई १ लाख ५ हजार वन सहयोग

Saturday, February 14, 2015

दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन काठमाडौ ठूलो भर्याङका  समाजसेवी बिष्णु सेरचनज्यु बाट नेपाल हाउसलाई १ लाख ५ हजार वन सहयोग प्राप्त भएको छ । थकाली सेवा समाज दक्षिण कोरियाका सदस्य समेत रहनु भएका श्री सेरचनज्युबाट नेपाल हाउसलाई १०५ हजारवन सहयोग प्राप्य भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP