नेपाली जनअधिकार मंचका अध्यक्ष सागर न्यौपानेकी धर्म पत्नी श्रीमती दुर्गा न्यौपानेबाट १०१ हजार वन सहयोग

Saturday, February 14, 2015

दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन नेपाली जनअधिकार मंच दक्षिण कोरियाका अध्यक्ष  श्री सागर न्यौपाने ज्युकी धर्म पत्नी श्रीमती दुर्गा न्यौपानेबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । स्याङजा जिल्ला कृष्ण गण्डकी गाविसबाट अध्ययनको सिलसिलामा कोरियामा रहनु भएकी समाजसेवी श्रीमती दुर्गा न्यौपाने ज्युबाट नेपाल हाउसलाई आर्थिक सहयोग प्राप्त भएको हो । उहाका श्रीमान अर्थात नेपाली जन अधिकार मंव कोरियाका अध्यक्ष श्री सागर न्यौपानेजयु नेपाल हाउस ब्यबस्थापन समितिमा रहेर नेपाल हाउसको महान अभियानलाई सफल बनाउन  सकृय रुपमा लागि पर्नु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP