स्याङजा ,वालिङका राजेन्द्र प्रसाद लामिछानेबाट नेपाल हाउसलाई १ लाख ११ हजार १११ सहयोग

Sunday, February 8, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन स्याङजा ,वालिङका समाजसेवी श्री राजेन्द्र प्रसाद लामिछानेज्युले नेपाल हाउसलाई १ लाख ११ हजार १११ वन सहयोग गर्नु भएको छ । ईपियस भिषा मार्फत कोरिया आई कार्यरत बुसान शहरमा कार्यरत रहनु भएका समाजसेवी श्री लामिछाने ज्युबाट नेपाल हाउसलाई उकत्सहयोग भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP