मोक्पो चौतारी- नेपाल को तर्फबाट नेपाल हाउसलाई ३ लाख १ हजार वन सहयोग

Tuesday, February 10, 2015

कोरियाको मोक्पो एरियामा कार्यरत समाजसेवी तथा खेलकूद प्रेमी नेपालीहरुको संस्था मोक्पो चौतारी- नेपाल को तर्फबाट नेपाल हाउसलाई ३ लाख १ हजार वन सहयोग प्राप्त भएको छ ।  दिर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन संस्थाको तर्फबाट सहयोग गरिएको बारे संस्थाका अध्यक्ष श्री रोशन पौडेलले जानाकारी दिनु भयो । संस्थाले मोक्पो एरियामा रहेका नेपालीहरुको सुख दुखमा साथ दिनुको साथै खेलकूद मनोरन्जनात्मक कार्यक्रहरुको आयोजना र सहभागिता  सहभागिता जनाउदै आएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP