थेगुमा कार्यरत मेख रानाबाट नेपाल हाउसलाई १ लाख वन सहयोग

Thursday, February 5, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन  सहयोगी तथा समाज सेवी श्री मेख रानाज्युले १ लाख वन सहयोग गर्नु भएको छ   । होस्राइंदी २ पर्वतबाट केहि समय पुर्व  कोरिया आई कार्यरत रहनु भएका श्री रानाले नेपाल हाउस व्यवस्थापनको लागि भन्दै सो सहयोग गर्नु भएको हो । हाल देगु शहरको ग्यग्सानमा कार्यरत सहयोगी स्वभावका धनी रानाको सहयोगी बानीले अन्य नेपालीलाई पनि थप सहयोग गर्ने प्रेरणा मिल्दछ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP