दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन मोबाईल ईन कोरियाका संचालक श्री जिवन अधिकारी ज्युबाट नेपाल हाउसलाई १ लाख १० हजार वन सहयोग प्राप्त भएको छ । सहयोगी भावनाका धनी ,समाजसेवी श्री अधिकारी कोरियामा लामो समय देखि मोबाईल फोनको ब्यबसायमा संगलग्न हुनुहुन्छ ।