एन आर एन ख्यंगनाम क्षेत्रीय कमिटीद्वारा नेपाल हाउसलाई ६ लाख सहयोग

Wednesday, February 11, 2015

 क्षेत्रीय समितिले ३ लाख र शाखा कमिटी हामानको ३ लाख गरी ६ लाख गैर आवासिय नेपाली संघ कोरियाको क्षेत्रीय कमिटीले नेपाल हाउसको लागि ६ लाख सहयोग गर्ने भएको छ । हामान शाखा कमिटीको ३ लाख सहित ६ लाख सहयोग गर्ने निर्णय भएका ख्यंगनाम क्षेत्रीय कमिटी संयोजक हरिकृष्ण श्रेष्ठले जानकारी दिनु भएको छ  । एन आर एन कोरियाको पहिलो क्षेत्रीय कमिटीको हामान पहिलो शाखा भएको छ । केही दिन अघि मात्र आनन्द गुरुंंगको संयोजकत्वमा शाखा कमिटि गठन भएको हो

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP