एन आर एन कोरिया बुसान कमिटीका सचिव सुवाष जंग थापाबाट नेपाल हाउसलाई १लाख १ हजा र१११ वन सहयोग

Saturday, February 14, 2015

दीर्घकालीन र व्यवस्थि नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन टोरकपूर ५ रामेछापका श्री सुबाष जंग थापाज्युबाट नेपाल हाउसलाई १लाख १ हजा र१११ वन सहयोग प्राप्त भएको छ ।  एन आर एन कोरिया बुसान कार्य समितिका सचिव तथा समाजसेवी श्री थापा ज्युबाट नेपाल हाउसलाई आर्थिक सहयोग भएको हो । सहयोगी श्री थापा सकृय समाजसेवीको रुपमा चिनिमु हुन्छ  ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP