पर्वत सेवा समाजका अध्यक्ष तेजेन्द्र सुबेदीबाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग
Saturday, February 14, 2015
दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन पर्वत प्रवासी सेवा समाजका अध्यक्ष श्री तेजेन्द्र सुबेदी ज्युबाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग प्राप्त भएको छ । सकृय समाजसेवी सुबेदी ज्युबाट नेपाल हाउसलाई उक्त सहयोग प्राप्त भएको हो । कोरियाली भूमिमा एक जना सकृय समाजसेवीको रुपमा चिनिनु हुने श्री सुबेदी मिलनसार स्वभाब र सहयोगी भावनाका धनी ब्यक्तित्व हुनु हुन्छ ।