जगाते १ भक्तपूरकी तुलसा न्यौपानेबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग

Saturday, February 14, 2015

दीर्घकालीन र व्यवस्थि नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन जगाते १ भक्तपुरबाट कोरिया आई कार्यरत तुलसा नयौपानेबाट नेपाल हाउसलाई  १ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । एन आर एन कोरिया बुसान कार्य समितिकी सदस्य समेत रहेकी समाजसेवी न्यौपानेबाट नेपाल हाउसलाई सहयोग प्राप्त भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP