म्याग्दी सिंगाका बोजिन्द्र तुलाचन ज्युबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग

Sunday, February 8, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन म्याग्दीका  श्री बोजिन्द्र प्रसाद तुलाचन ज्युले नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग  गर्नु भएको छ । म्याग्दी जिल्ला सिंगा गाविसबाट कोरिया आई अध्ययनरत रहनु भएका समाजसेवी श्री बोजिन्द्र तुलाचन ज्युले नेपाल हाउसलाई आर्थिक सहयोग गर्नु भएको हो । कोरियाको सुवन स्थित वन्जु युनिभर्सिटीमा करिव २ बर्ष देखि मानव संसाधन ब्यबस्थापन बिषयमा बिधाबारिधी (PHD) गरिरहनु भएका श्री तुलाचन नेपालमा बिभिन्न सामाजिक संस्थाहरुमा आबद्द रहि समाजसेवी भूमिका समेत निभाउनु भएको छ । सरल स्वभाव र उत्कृष्ट सोंच सहित सहयोगी भावनाका धनी व्यक्तित्व उहां सोन्सिक कोरियामा समेत आबद्द हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP