म्याग्दी समाज समितिका सह कोषाध्यक्ष दिपक कटुवालबाट नेपाल हाउसलाई १३१ हजर १ सय ११ वन सहयोग

Saturday, February 7, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन म्याग्दी समाज समिति दक्षिण कोरियाका सह कोषाध्यक्ष  श्री दिपक कटुवाल ज्युले १ लाख ३१हजार १११ वन सहयोग गर्नु भएको छ । म्याग्दी, घार गाबिसबाट कोरिया आई कार्यरत समाजसेवी २ बर्ष अगाडी ईपियस भीषा मार्फत यहां आउनु भएका भएको हो ।  मिलनसार स्वभाव,समाजसेवी भावनाले ओतप्रोत,र सहयोगी भावनाका धनी ब्यक्तित्व का धनी श्री कटुवाल  नेपाल रहंदा बिधार्थी जिवन देखि नै राजनैतिक गतिबिधि र  समाज सेवामा अहोरात्र लागि पर्नु भएका ईमान्दार र कुशल ब्यक्तित्वमा पर्नु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP