गुल्मीका लेस बहादुर जिसीबाट नेपाल हाउसलाई १ लाख ५ हजार वन सहयोग

Tuesday, February 3, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन गुल्मी जिल्लाका लेस बहादुर जिसीबाट नेपाल हाउसलाई १ लाख ५ हजार वन सहयोग प्राप्त भएको छ । गुल्मी जिल्लाको छाप हिले ३ बाट ४ बर्ष हगाडी ईपियस भीषा मार्फत कोरिया आई कार्यरत मनकारी श्री जिसीले नेपाल हाउसको पवित्र कार्यको लागि सहयोग गर्नु भएको हो । उहां हाल कोरियाको हासङ टोकछङनी स्थित एक गाडी कम्पनीमा कार्यरत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP