म्याग्दीका भविन्द्र पुनबाट नेपाल हाउसलाई १ लाख ७ हजार वन सहयोग

Thursday, February 5, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन म्याग्दी समाज खेलकुद समितिका उप संयोजक तथा समाज सेवी श्री भविन्द्र पुनबाट नेपाल हाउसलाई १ लाख ७ हजार वन सहयोग प्राप्त भएको छ । म्याग्दी जिल्ला वाखेतबाट ईपिएस भीषा मार्फत कोरिया आई कार्यरत श्री पुन म्याग्दी समाज समिति दक्षिण कोरियामा आबद्द समाज सेवामा सकृय रुपमा लागि रहनु भएको छ । सरल स्वभाव , सहयोगी भावनाका धनी र मिलनसार उहां भलिबल खेलका कुशल खेलाडी समेत हुनुहुन्छ भने कोरियाका हरेक सामाजिक कृयाकलापहरुमा समेत सकृय रुपमा सहभागिता जनाउनु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP