नेपाल हाउसलाई पाल्पाका बसन्त कुंवरबाट २ लाख वन सहयोग
Thursday, February 5, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन पाल्पाका बसन्त कुंवरबाट २ लाख वन सहयोग प्राप्त भएको छ । पाल्पा जिल्ला पालुङगा मैनादी,बतासे पाल्पाबाट ईपियस भीषा मार्फत कोरिया आउनु भएका श्री कुंवरले नेपाल हाउसलाई स्वफूर्त रुपमा सहयोग गर्नु भएको हो । उहां हाल राजधानि सउलमा कार्यरत हुनु हन्छ ।