हेल्लो नेपाल कोरिया डट कमका सम्पादक सरोज खड्काबाट नेपाल हाउसलाई १०१ हजार वन सहयोग ।

Friday, February 6, 2015

कोरियाली भूमिमा चर्चित अनलाईन मिडिया हेल्लो नेपाल कोरिया डट कमका सम्पादक श्री सरोज खड्का ज्युले नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग गर्नु भएको छ । दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन समाजसेवी पत्रकार श्री खड्काबाट सहयोग भएको हो । पत्रकारिता संगै समाज सेवालाई समेत एक साथ लैजानु भएका  पत्रकार श्री खड्का हेल्प नेपाल नेटवर्ट कोरिया च्याप्टरका संस्थापक सदस्य समेत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP