गुल्मीका हरी प्रसाद पाण्डेबाट नेपाल हाउसलाइ १ लाख ११ हजार १ सय ११ वन सहयोग
Sunday, February 8, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन गुल्मी जिल्ला लुम्घीबाट ईपियस भिसा मार्फत कोरियाली भुमिमा आई कार्यरत समाजसेवी श्री हरी प्रसाद पाण्डेज्युबाट नेपाल हाउसलाइ १ लाख ११ हजार १ सय ११ वन सहयोग प्राप्त भएको छ । कोरियाको बुसानमा कार्यरत उहांले नेपाल हाउसको परोपकारी अभियानबाट प्रभावित भएर सहयोग गर्नु भएको हो ।