म्याग्दी मराङका दिर्घ पुन बाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग

Monday, February 9, 2015

दीर्घकालिन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन म्यागदी मराङका समाजसेवी  श्री दिर्घ पुन ज्युले  नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग गर्नु भएको छ । म्याग्दी जिल्ला घण्टीबाङ ६ मराङबाट रोजगातको सिलशिलामा कोरिया आउनु भएका समाजसेवी श्री पुनबाट नेपाल हाउसलाई सहयोग भएको हो । म्याग्दी समाज समिति दक्षिण कोरियामा आबद्द रहेर बिभिन्न सामाजिक कृयकलापहरुमा हातेमेलो गर्दै आउनु भएका श्री पुन सरल मिजास र मिलनसार स्वभावको हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP