छोराको जन्मदिनको अवसरमा रोशन शर्मा पौडयालले नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग

Monday, February 9, 2015

नेपाली जनसम्पर्क समिति बुसानका अध्यक्ष श्री रोशन शर्मा पौडयालज्युले नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग गरेग गर्नु भएको छ  । उहांले आफ्नो छोरा रितभिक दत्त पौडयालको दोश्रो जन्मदिनको अवसरमा सो सहयोग गरेको बताउनु भएको छ  । पर्वत स्थायी घर भएका श्री पौडयालले छोराको जन्म दिनमा नेपाल हाउस बनाउने जस्तो पुण्य अभियानमा सहयोग गरेको बताउनु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP