दीर्घकालिन र ब्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन दमक,झापाका समाजसेवि श्री आईन्द्र निरौलाज्युले नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग गर्नु भएको छ । ईपिएस भीषा मार्फत कोरिया आउनु भएका समाजसेवी निरौला हाल बुसान क्षेत्रमा कार्यरत हुनुहुन्छ ।