चर्चित सानिमा बैंकले मह जोडीको जहाज टिकट (२ वटा) प्रायोजन गरि सहयोग गर्ने

Tuesday, February 3, 2015

छोटो समयमा नै नेपालको उत्कृष्ट १० मा पर्न सफल बहु चर्चित सानिमा बैंकले नेपाल हाउस सांगीतिक महामेलामा सहभागि हुन आउने बिख्यात कलाकार द्दय मदन कृष्ण श्रेष्ठ र हरी वंश आचार्यको प्लेन टिकट (२ वटा) प्रायोजन गर्ने  भएको छ । अधिराज्यभर २८ वटा भन्दा बढि शाखा कार्यालयहरु रहेको सानिमा बैंकले विश्वका विभिन्न देशबाट बेष्ट रेमिट मार्फत् आएको रेमिट्यान्स मुलुकका विभिन्न भागमा रहेका सानिमा बैंकका २८ वटा शाखाबाट भुक्तानी लिन सकिने ब्यबस्था गरेको छ । त्यसो  त  कोरियाको चर्चित हाना बैंक संग सहकार्य गर्दै कोरियाको रेमिट्यान्स कारोवारलाई अझ प्रभावकारी बनाउंदै लगेको छ ।  चुक्ता पूंजी २ अर्व १ करोड रहेको यस बैंकमा गैर आवाशिय नेपाली र सर्व साधारणको लगानी रहेको छ । 

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP