ग्लोबल तेह्रथुम समाजले सहयोग रकम बढाएर ५ लाख १ हजार पुर्यायो ।
Monday, February 2, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि ग्लोबल तेह्रथुम समाजले २ हप्ता
अगाडी घोषणा गरेको सहयोग रकम २०१,००० बाट बढाएर ५ लाख १ हजार पुर्याएको छ ।
संस्थाका अध्यक्ष श्री गणेश कालिकोटेले १ तारिख आईतबारको दिन एक अनौपचारिक
कार्यक्रम मार्फतब्यबस्थापन समितिका संयोजक श्री बिनोद कुंवरलाई
हस्तान्तरण गर्नु भएको हो । http://nepalhousekorea.blogspot.kr/2015/01/blog-post_643.html