हेटौंडा का राजन बस्नेतले नेपाल हाउस लाई १ लाख ५१ हजार वोन सहयोग

Friday, February 6, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन  सहयोगी तथा समाज सेवी श्री राजन बस्नेतले  १ लाख ५१ हजार वोन सहयोग गर्नु भएको छ/ हेटौंडा घर भै हाल सुवनमा कार्य रत बस्नेत लाई नेपाल हाउसको तर्फबाट धन्यवाद /

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP