हेटौडाका समाजसेवि अजय बस्नेतबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग

Saturday, February 7, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन हेटौडाका समाज सेवी श्री अजय बस्नेत ज्युबाट  नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । हेटौडाबाट ईपिएस भिषा मार्फत कोरिया आउनु भएका श्री बस्नेतले परोपकारी महान अभियानको लागि उक्त रकम सहयोग गर्नु भएको हो । उहांलाई नेपाल हाउस व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यबाद ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP