धरान -१५ बझगराकी योंग्सेन राईले नेपाल हाउस कोरिया लाई १ लाख ५ हजार वोन सहयोग घोषणा

Monday, February 2, 2015

नेपाल हाउस ब्यबस्थापन समिति कोरियाको महान अभियान अन्तर्गत  दिर्घकालिन र व्यवस्थित नेपाल हाउस संचालन गर्न को लागि १० करोड वोन संकलन गर्ने लक्ष्यलाई मुर्त रुप दिनको लागि सुनसरी जिल्ला धरान नगर पालिका-१५ बझगरा स्थायी घर भै २ वर्ष देखि कोरियाको ख्यांगिदोमा कार्यरत योंग्सेन राई ज्यु ले १०५००० वोन सहयोग गर्ने घोषणा गर्नु भएको छ/सहयोगी  मनकी धनी राईलाई नेपाल हाउसको तर्फ बाट बिशेष धन्यवाद /

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP