प्रवासी नेपाली मंच बुसानका अध्यक्ष ध्रुब पौडेलबाट नेपाल हाउसलाई १ लाख १५ हजार वन सहयोग
Tuesday, February 10, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन बुसान स्थित प्रवासी नेपाली मंच (ONF) कोरिया बुसान शाखाका अध्यक्ष श्री ध्रुब पौडेलज्युले नेपाल हाउसलाई १ लाख १५ हजार वन सहयोग गर्नु भएको छ । सर्लाही जिल्लाबाट ईपिएस भीषा मार्फत कोरिया आई कार्यरत समाजसेवी श्री पौडेल हाल बुसान एरियामा कार्यरत हुनु हुन्छ ।