हिमालयन रेष्टुरेण्टका संचालक आनन्द सिलवालबाट नेपाल हाउसलाई १५५,००० वन सहयोग
Monday, February 2, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियाको आनसान शहरमा रहेको हिमालयन रेष्टुरेण्टका संचालक श्री आनन्द सिलवालज्युबाट नेपाल हाउसलाई १ लाख ५५ हजार वन सहयोग प्राप्त भएको छ । समाजसेवी श्री सिलवालले ललितपूर गोडावरीबाट व्यापार व्यवसायको लागि कोरिया आउनु भइ आनसान शहरमा हिमालय रेष्टुरेण्ट संचालन गरिरहनु भएको छ ।